रिया ..अन्तर्मनका यात्रा

 

बन्धन होइन प्रेम तर ,

बिना नामको सम्बन्धको के अर्थ ?

बाचा मात्रै होइन प्रेम तर

बिना कसमको सम्बन्धको के अर्थ ?

तिमि भन्छौ भगवान भरोसा तर

बिना सम्झौताको सम्बन्धको के अर्थ ?

सपनाको कुनै संसार हुदैन ……………

बिना भबिस्य को प्रेम को  के अर्थ ?

 

 

रिवाज………….. अन्तर्मनका यात्रा ….

गरेको होइन भैगयेछ खै कसरि ………….

जादा जादै संगै भयियछ खै कसरि ……..?

नशिब मा नै येस्तै थियो कि है हाम्रो ???

नखोजें नि भेट भयछ खै कसरि ……….???

 

गरिरथे सायद धर्म झैँ येसरी ………..

आयो उज्यालो मेरै तर्फ खै कसरि ??

भाग्य नै येस्तै थियो कि है हाम्रो …??

नाचाहेनी चाहत भैगयो खै कसरि ….??

 

थियन नियत येस्तो त  पहिले ………….

बढीगयो  बिबसता  आधि खोला जसरि ….

लेखान्त नै एस्तो थियो कि है हाम्रो ??

नखोजे नि भेट भैगयो  है  .कसरि ……………

 

 

अन्तर्मनका यात्रा रिया :

अन्तर्मनका यात्रा

रिया :

जान लागेका कसैलाई रोक्ने पो कसरि हो………

सृगारियकै  त्यो जीवनलाई श्रीगारने पो कसरि हो????

कत्ति कुरा अधुरै छन् सुनाउन बाकि नै छन्’………..

नभनेरनै मनका कुरा सुनाउने पो कसरि हो???

 

खुसि दिने अनुहारलाई हसाउने पो कसरि हो…..

रंगियकै त्यो जिन्दगीलाई सजाउने पो कसरि हो????

कत्ति कुरा आधि नै छन् , पुरा हुन बाकीं नै छन्….

सुन्न चाहनेलाई  सबै कुरा सुनाउने पो कसरि हो???

 

निश्वार्थ , सान्त हृदयलाई फकाउने पो कसरि हो….

नहारेरै आफु पनि अरुलाई जिताउने पो कसरि हो????

कत्ति कुरा अधुरै छन्  अझै पोख्न बाकि नै छन्…

सबै कुरा बुझिदिनेलाई  यी कुरा बुझाउने पो कसरि हो???

 

 

NEVER SEEN DREAM……..

Have you ever felt discrimination… the  way i have felt it ???Do you know how it feels when somebody treats you as the citizen of a different country?? yes we exist …the community that has been neglected….. neglected because of their origin.. ???

the clock ticked five and  she had no idea about it..  But she didn’t pause.  The story  I was dying to listen  began..

“it was the third day of my office  I was so excited.” She added..I reached my office on time. ,greeted all the seniors ……….“Aarti ,”  come here .. “   one woman called me.. and handed  ten files …Do this and send it to me soon.  The door closed.  i was not expecting ‘Aartijee’ of course but not that as well  …

It was lunch time. she called me again…. you are from Mahottari , am i right? ,hope it doesnot matter if i called you  an Indian ….she laughed……..and that was…..that was …. beyond my tolerance.  Should  I reply her saying if it bothers her in being called a Chinese????…. she continued.. “your dark complexion is the reflection of your origin… and the tone , its so different,. you speak so loud.  its depicts you belong to a  far village area.  I don’t remember what she said then.  i really can’t remember. i decided to ignore. I decided to remain quiet. The woman is arrogant I thought. Didn’t  argue with her.  i  left……..

Days passed..  time to welcome a new intern at the office came.. The  intern belonged to exactly the same community  of the woman. The woman shocked me again. ‘Sumitrajee’, she called the new intern at her room. I saw her guiding Sumitra in every ways possible. And I realised ‘I have been judged by my origin, not by my skill.  It hurts..The feeling shattered my heart. I decided to talk to my boss. I had to speak then.

Dont expect me to  remain quiet if somebody is doing something wrong intentionally… “

and  i am human……………

I will react…… i should , shouldn’t I ??

I rushed to my boss . The situation worsen . Here I am fired  just  after a month of my internship.

You are a brave girl, Aarti… I said.. You will be offered a new job soon.  I  will pray for you…….

“Here  I am  without my identity”- she replied.

A  real story..

 

 

 

 

 

 

 

 





#‎प्रेम‬ ‪#‎अभियान‬ ‪#‎अन्तरमनका‬ यात्रा #भाग : ८

पिउदै छु म आज…. !!!! पिउदै छु ….
जीवनमै पहिलोचोटी ….२१ बर्समै पहिलोचोटी ….रहरले होइन …बाध्यताले …
कसैलाई बिर्सिन … चटक्कै बिर्सिन .. पलभरकै लागि भयनी…. क्षणभरकै लागि भयनी … बिर्सिन … उसलाई बिर्सिन ….
के भो राजा? प्रेमिकाले धोका दिई ?? सोध्यो यौटाले…..
इशारा गर्दै म तिर … दया देखाउदै म माथि …
मन खिन्न भो उसको प्रश्न सुनेर …हरे …
फेरि उसकै सन्धर्भ ,…. फेरि उसकै सोधखोज ..
फेरि उसकै याद … फेरि उसकै संसार…
जुरुक्क उठे …म ..उठे …. पुग्यो मलाई … मलाई पुग्यो …..
पुग्यो पिउन … पुग्यो जिउन ..मलाई पुग्यो ….
हिडे म तेहाबाट…. केहि नबोली हिडे म
छोडदिन उसले मलाई … मलाई छोडदिन उसले.. म जहागयनी …जता भागेनी …
जता जान्छु मसंगै हुन्छे …. म भित्र छे उ …
घुमिरहंछे मेरो वोरिपरी … मेरो छाया बनेर…
मेरो दुख बनेर
मेरो पिडा बनेर ….
उ बसेकी छे यो र्हिदयमा …मेरो र्हिदयमा
बिझाउने काडा बनेर
फ्याक्न नमिल्ने कसिंगर बनेर
उ बसेकी छे .. बसेकी छे उ मेरो जीवनमा
मेट्न नमिल्ने मेरो
अतित बनेर
मेरो अतित बनेर

#‎प्रेम‬ ‪#‎अभियान‬ ‪#‎‎अन्तरमनका‬‬ यात्रा भाग : ७

धोका दियॊउ ….रिया ,…….. तिम्ले मलाई
जिउदै मार्योउ ,…..यस्तो गरी ,…नराम्रो गरि..
उ रुदै छ ,. आशु झार्दै छ … चित्त दुखाउदै छ
थाहा छ मलाई…. मलाइ थाहा छ …………
म हारे रिया … मेरो प्रेम हार्यो …
उ भन्छ मलाई … सुनाउछ मलाई नै …
आखिर कस्तो धोका दिए मैले उसलाई? ……कस्तो धोका???
उ हुन्छ म संग .. मेरै ओरिपरि … अझैपनि …
उ छ मेरो कल्पनामा, सपनामा सधैभरि …
उ हास्छ म भित्र, ……. रुन्छ मसंगै अझैपनि …
म हु उसकै , केवल उसकै जीवन भरि …
तर पनि ……….

… म भन्न सक्दिन …. उसलाई ….. भन्न सक्दिन म ….उसले भनेजसरी
बोल्न सक्दिन म उसंग , …. बोल्न सक्दिन .म ….उसले बोले जसरि
रीश पोख्न सक्दिन म उमाथि … म ..पोख्न सक्दिन . उसले पोखेजसरी
तर पनि उ सुनाउछ …फेरि सुनाउछ …
म सुनिदिन्छु … फेरि सहिदिन्छु …
खोज्छु उसलाई … म बुझाउन ………. येही कुरा… बस येउटै कुरा …
उसलाई हराएर म जित्न सक्दिन …
उसलाई हराएर म जित्न सक्दिन…

#प्रेम #अभियान #‎अन्तरमनका‬ यात्रा भाग : ६

रिया …..हामि संगै बस्ने …., सधैभरि …..यसैगरि ……
उसका कुरा ,…………..मेरा कुरा…………हाम्रा कुरा…… रिवाजका कुरा …….अतितका कुरा,………
सम्झदोहो उ पनि….सायद सम्झदोहो ….!!!!!!!!!!!!!!!!!
उसकै ति कुरा…. हाम्रा कुरा….मेरा कुरा………
मनमनै ……….चुपचाप ……………..
चाहदोहो केहि भन्न …………केहि सुनाउन ……..केहि देखाउन …….
पलपल ….हरपल… हरघडी …….हरदिन ………
घोच्दोहो …उसलाई पनि … पक्कै घोच्दोहो … मलाई जति..
. मलाई जस्सरी …. बेस्सरी… धेरै बेस्सरी ….
खोज्दोहो याद बटुल्न …..पटक पटक ….. धेरै पटक…………..
मनमनै …. चुपचाप ……..
म सोच्छु यस्तै कुरा…. रिवाजका ति कुरा …. हाम्रा कुरा… अतितका ति कुरा…
मनमनै …. चुपचाप……
दोष पोख्छु यो समयलाई …………… रीश पोख्छु यो वियोगलाई ………….आरोप सहदै …. अघि बढ्दै ……………. आशु लुकाउछु …
ऒद्छु ..पच्छ्योउरा…….हासोको ….
उसले दिएको सजायको ….
अरुकै लागि…
अरुकै लागि …
#प्रेम
#अभियान
#अन्तर्मनका यात्रा
भाग : ६

#प्रेम #अभियान ‎#अन्तरमनका‬ यात्रा…. भाग : ५

भनन रिवाज , प्रेम कति गर्छौ मलाई ????
मैले….तिमीलाई गरेजति…
कम या बढी ????
मैले सोधे उसलाई …………….उसको भावना होइन ….
उसको प्रेम पहिरिन ,……….फेरि पहिरिन ….!!!!!
उ हस्यो मलाई हेरेर ,………..उ बुझ्छ मेरो इशारालाई ,….मेरो बेचैनिलाई .. !!!!!
प्रेम यति गर्छु भनि भन्न मिल्ने भए ,……
प्रेम यति गर्छु भनि देखाउन मिल्ने भए ,….
सुनाइदिन्थे तिमीलाई….. मात्र तिमीलाई प्रेमका गीत रचेर ,…
देखाइदिन्थे तिमीलाई … मात्र तिमीलाई, …..प्रेमकै छाता बुनेर …..
रिया, प्रेम त आत्मामा छ , मुटुमा बस्छ.. , मनमा हस्छ….. आखाले बोल्छ ……!!!!!!!!!!!!!!!!!!!!!
कसरि तौलिउ ,… म मेरो प्रेम तिम्रा लागि ,………….तिम्ले जति ….?!!!! कम या बढी ?!!!!!
तिम्रै याद आउछ हरपल ,……..तिमीबिना बाच्दिन म …
तिमि भए पुग्छ मलाई ,……तिमीबिना हास्दिन म
तिमिसंगई रमाउछु ….तिमीबिना सक्दिन म
उ भन्दै गयो ,….सुनाउदै गयो …उसको प्रेम , रिवाज को प्रेम ,….
रियाकै लागि ,… मेरो लागि ,…. म सुन्दै गए… डुब्दै गए…. उसकै प्रेममा….. , रिवाज को प्रेममा
मैले बुझेको प्रेममा
उसले बुजाएको प्रेममा
उसले दिएको प्रेममा
मैले पाएको प्रेममा
मैले पाएको प्रेममा ….!!!!!!!!!!!!!!!!

#‎प्रेम‬ ‪#‎अभीयान‬ ‪#‎अन्तरमनका‬ यात्रा# भाग: ४

जिस्काउंछन साथिहरू उसको नाम लिएर मलाइ
खुसी लाग्छ …, मख्ख पर्छु, …….रमाइलो लाग्छ, ……घमन्ड गर्छु
उसको नाम संग जोडिन पाउंदा……, उसको नाम मेरो नाम संग गांसिदा
कीन भन्दैनस् उसलाई???
साथीहरू सोध्छन् मलाइ …..बारम्बार,
पटक पटक…
म बोल्दिन, …….जवाफ छैन मसंग
के भनु? के बोलु???? के देखाऊ???
के सुनाऊ म उसलाई…
..बूझ्दिन ऊ…..
मेरो भावनाका बारे,…
मेरो पर्खाइका बारे..
मेरो चाहनाका बारे
मेरो एकतर्फी प्रेमका बारे..

डराउछू….धेरै डराउंछु .
.लुर्थुक्कै हून्छु ….
आफ्नो सामू उसलाई पाउंछु जब….
ऊ हेर्छे मलाई…..
सजिलो गरी, ……धेरै सजीलो गरि
बोल्छे ऊ मसंग, ……सजिलो गरि
अरू संग बोल्छे जसरि..

तड्पिन्छु …….म ,…… बौलाउंछु दिनदिनै ….
हरेक दिन,…..पलपल , हरेक पल उसकै लागि…..मेरै प्रेमिकाको लागी,
मेरी रीयाको लागि
तर …..
खुसी लाग्छ…., धेरै खुसी लाग्छ
मख्ख पर्छु……रमाईलो लाग्छ…
घमन्ड गर्छु
उसको नामसंग जोडिन पाउंदा
उसको नाम लियर साथिहरूले जिस्काईदिदा…
उसको नाम लिएर साथीहरूले जिस्काइदिदा…!!!

#‎प्रेम‬ ‪#‎अभियान‬ ‪#‎अन्तरमनका‬ यात्रा#भाग :३

खोसिस् उसलाई तैल मबाट…
मेरो नजीकबाट ..मेरो समीपबाट…
मेरो जिन्दगीबाट…..!!
खोसिस रीया,..
तैले खोसीस् …
मेरो खुसी खोसिस्…
मेरो सुख खोसिस्….
मेरो जीन्दगी खोसिस….
म संग मेरो रिवाज खोसिस्…!!!
भन्दै गई ऊ,…
थप्दै गई ऊ..
रिस पोख्दै गई…दोष लगाउंदै गई
बारम्बार…पटकपटक…
चित्त दुखिरह्यो,
पिडा भडीैरह्यो…!!!
म सुनीरहे ….हेरिरहे….सोचिरहे…..
‘सक्ने भए …मिल्ने भए ..!!
दिन्थे उसलाई, म ,..उसलाई दिन्थे….
उसको खुसि दिन्थे
उसको सुख दिन्थे
उसको जिन्दगी दिन्थे…..!!
उसलाई उसको रिवाज दिन्थे
जुन प्रेम ऊ खोज्दै थी ….
उसलाई त्यो प्रेम दिन्थे….!!
तर अपसोच….
बूझ्दिन ऊ कहिले
सायद कहिल्यै बुझ्दिन….
बुझाउन सक्दीन म उसलाई
सायद कहील्यै सक्दीन…
रिवाज मेरो होइन…
रिवाज मेरो होइन…!!