रिया ..अन्तर्मनका यात्रा

 

बन्धन होइन प्रेम तर ,

बिना नामको सम्बन्धको के अर्थ ?

बाचा मात्रै होइन प्रेम तर

बिना कसमको सम्बन्धको के अर्थ ?

तिमि भन्छौ भगवान भरोसा तर

बिना सम्झौताको सम्बन्धको के अर्थ ?

सपनाको कुनै संसार हुदैन ……………

बिना भबिस्य को प्रेम को  के अर्थ ?

 

 

Leave a comment