रिवाज………….. अन्तर्मनका यात्रा ….

गरेको होइन भैगयेछ खै कसरि ………….

जादा जादै संगै भयियछ खै कसरि ……..?

नशिब मा नै येस्तै थियो कि है हाम्रो ???

नखोजें नि भेट भयछ खै कसरि ……….???

 

गरिरथे सायद धर्म झैँ येसरी ………..

आयो उज्यालो मेरै तर्फ खै कसरि ??

भाग्य नै येस्तै थियो कि है हाम्रो …??

नाचाहेनी चाहत भैगयो खै कसरि ….??

 

थियन नियत येस्तो त  पहिले ………….

बढीगयो  बिबसता  आधि खोला जसरि ….

लेखान्त नै एस्तो थियो कि है हाम्रो ??

नखोजे नि भेट भैगयो  है  .कसरि ……………

 

 

Leave a comment